श्रद्धाञ्जली सभामा भाग लिँदा
- फाल्गुन १३, २०७९
- बी. जी.
साँझपखको समय थियो । त्यो दिन यातामा पहिलोपटकको श्रद्धाञ्जली सभाको कार्यक्रम थियो । आकाश चकमन्न थियो । टोलभरि मानिसहरू भेला भइसकेका थिए । तर, पनि त्यो ठाउँ निस्तब्ध थियो...
साँझपखको समय थियो । त्यो दिन यातामा पहिलोपटकको श्रद्धाञ्जली सभाको कार्यक्रम थियो । आकाश चकमन्न थियो । टोलभरि मानिसहरू भेला भइसकेका थिए । तर, पनि त्यो ठाउँ निस्तब्ध थियो...
भक्तपुर, ८ फागुन । भक्तपुरको लिबलीस्थित आस्था थियटरमा सोमबारदेखि हृदयचन्द्र नाटक मेला सुरु भएको छ । नाट्यकर्मी समाज नेपाल र आस्था सांस्कृतिक परिवारले संयुक्तरूपमा आयोजना गरेको नाटक मेलाको बागमती...
काठमाडौँ, ७ फागुन । नेपालभाषा साहित्य तःमुंज्या टोखाको आयोजनामा आइतबार १६ औँ साहित्यिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । टोखाको क्वनेलाछी टोखा नपा ३ मा आयोजित उक्त कार्यक्रमको...
तिमी भन्छौ निकास भएन भनेर विकास कसले गर्छ ? नेताले ! नेता कसले बनाउँछ ? जनताले ! तपाई भन्नुहोस विकास कसरी हुन्छ ? दुई दिन गाउँ छिर्यो सपना बढ्यो...
“मेरी आम्मै ! विपत्ति ट¥यो भन्नेमा विश्वासै लागेको छैन ।” क्रुप्सकायाले लेनिनलाई हेरिरहिन् । उनी यहाँ थिए । जेलमा होइन, आफूसँग थिए । त्यो पनि सकुशल । आपत् टरेको थियो । “दुःस्वप्न थियो । अब...
साहित्य दुई किसिमका हुन्छन् – प्रतिक्रियावादी र प्रगतिशील । शोषणको व्यवस्था र शोषकहरूको पक्षमा लेखिएको साहित्यलाई प्रतिक्रियावादी साहित्य भनिन्छ । त्यस साहित्यले अन्याय, अत्याचार, शोषण, आक्रमण र लुटपाटको समर्थन...
खनि र ख्रोसरी माटोलाई हेर मलिलो बनाई, बीउ छरी मल हाली फसल फलाई । आशाका किरण सबका लागि धर्तीमा सजाउँदै, घाम र पानी नभनी हेर त्यसैमा रमाउँदै । खेती र पाती...
केही दिनपछि लेनिनलाई एक गुत बैठकमा लैजान राहिया आए । रात छिप्पिसकेको थियो । सबै पसलहरू बन्द भइसकेका थिए । घरबाट केही दूरीमा बिस्कुटको सुनौलो साइनबोर्ड टाँगिएको रोटी पसल...