अन्ना आख्मातोभाका तीन कविता
- मंसिर १०, २०७९
साहस हामीलाई थाहा छ, इतिहासको नापोमा कहाँनिर पर्छ यो समय भनेर यसबेला संसारमा के भइरहेछ, बुझ्दछौँ हामी । साहसको समयले हाम्रो घडीको हात समात्नेछ घुँडा टेक्ने छैन हाम्रो आँटले । कोही...
साहस हामीलाई थाहा छ, इतिहासको नापोमा कहाँनिर पर्छ यो समय भनेर यसबेला संसारमा के भइरहेछ, बुझ्दछौँ हामी । साहसको समयले हाम्रो घडीको हात समात्नेछ घुँडा टेक्ने छैन हाम्रो आँटले । कोही...
कथा चुनावको हो–हल्लाको सिलसिलामा ‘स्वतन्त्र’ र ‘परतन्त्र’ तथा ‘राष्ट्रिय’ र ‘अराष्ट्रिय’ का अनेक शब्द र लाञ्छनाहरूमात्र लगाएर नपुगी प्रचारको बाहनमाथि समेत लात–जुत्ता र ढुङ्गा–मुढा गरेको तथा उम्मेदवार र उसका...
गौरी कार्की र हरि शर्मा निजी विद्यालयका विद्यार्थी थिए । तिनीहरूले एउटै कलेजमा समाजशास्त्र पढे । विद्यालयमा पढ्दै गर्दा हरिको आमा बिरामी भएको कारण दुई–तीन वर्षसम्म उनको पढाइमा निरन्तरता...
काठमाडाँै, ७ मङ्सिर । नेपाली साहित्यका विभिन्न विधामा विभिन्न कविलेखकका सामूहिक सङ्कलन धेरै अघिदेखि नै हुँदै आइरहेको छ । विशेषगरी नेपाली भाषाका कविता, कथा र निबन्ध तथा केही समालोचना...
लघु कथा एक राजनैतिक कार्यकर्ताले भने, “चुनाव एक वर्गसङ्घर्ष हो ।” सर्वसाधारणले भने, “चुनाव हामीजस्ता सर्वसाधारणलाई भ¥याङ बनाएर मोजमस्ती गर्ने माध्यम हो ।” जनताका नेताले भने, “चुनाव एक घोषणापत्रको...
मन, वचन र कर्मले देश र जनतामा समर्पित मजदुर किसान असमान सन्धि सम्झौता खारेजमा सधैँभरि लडिरहने मजदुर किसान वैदेशिक ऋण सहयोग स्वाभिमान बन्धक सम्झिने मजदुर किसान जनतालाई नोट र...
हिजो फेरि सपनीमा आउनुभो नि राजै प्रतिक्षामा कुर्नुपर्यो वर्षौँ, देख्न हजुरलाई राजै बल्ल बल्ल सपनीमा आउनुभो नि राजै उहीँ रवाफिलो शान उहीँ ठाँट र मान थिए मनमा शंशय कति...
को मान्छे होला त्यो माटोको सुगन्ध चिन्ने ? मातृभूमिलाई सधँै आमा सरि ठान्ने । पर कुना कन्दराका गीतसँग मीत लगाउने, जनताका दुःख पिरमा सधँै साथ दिने । अप्ठ्यारा बाटाहरूलाई सम्म पार्दै ।...