चोरको ¥याली
- मंसिर ९, २०७८
हिजो, मैले चोरको विरुद्धमा निस्केको विशाल ¥याली हेरेर आएँ, लाखौँ मान्छेको शक्ति प्रदर्शन नियालेर आएँ, साथै अत्यन्त जोसिलो, अन्यन्त आँटिलो भाषण पनि सुनेर आएँ, सर्वशक्तिमान ¥यालीको नारा मैले कानभरि...
हिजो, मैले चोरको विरुद्धमा निस्केको विशाल ¥याली हेरेर आएँ, लाखौँ मान्छेको शक्ति प्रदर्शन नियालेर आएँ, साथै अत्यन्त जोसिलो, अन्यन्त आँटिलो भाषण पनि सुनेर आएँ, सर्वशक्तिमान ¥यालीको नारा मैले कानभरि...
विसं २००६ सालमा गथामुग च¥हेका दिन काठमाडौँबाट १८/१९ किलोमिटर उत्तरपूर्व पर्ने शंखरापुरमा जन्मिएको म संसारका २०–२५ वटा देशहरू घुमीफिरी फेरि आफ्नै जन्मस्थलमा आइबसेको छु । विगत १५/१६ वर्षदेखि विदेशिएका...
कविजी र उहाँका साथीहरूले १९३० सेप्टेम्बर ३० मा राति नौ बजे केन्द्रीय किसान घर, मस्कोको भ्रमण गर्नुभयो । क्लवको रूपमा प्रयोग हुने यस्ता घरहरू देशैभर गाउँ, नगर र सहरहरूमा...
स्कुले विद्यार्थी छँदा हाम्रो एउटा सङ्गठन थियो–विद्यार्थी हित समिति । त्यो समितिको एउटा सानो पुस्तकालय पनि थियो । पुस्तकालय त के भनुँ र ! साना ठूला गरी एक सय...
गत साता नरेन्द्र मोदी सरकारका दुई जिम्मेवार नामहरू – राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र रक्षा स्टाफ प्रमुख विपिन रावतले व्यापक राष्ट्रिय हितको नाममा कानुनको शासनको उल्लङ्घनलाई जायज ठहर...
हामी भाषणमा सुन्छौँ गीतमा बुझ्छौँ किताबका पानाहरूमा पढ्छौँ शत्रुको छातीमा सङ्गिन घुसाई देशको रक्षा गर्ने हामी बहादुर नेपाली हामी वीर नेपाली । पुर्खाले पानीसमेत नखाई रक्तसिञ्चित देशको सीमा रक्षा गरेको...
म ७० वर्षको भइसकेँ । तैपनि हाँस्दै, खेल्दै, दौड्दै छु । नयाँ ठाउँमा नयाँ घर बनाउँदै छु, आफैलाई अचम्म लाग्छ । जीवनमा धेरै हन्डर खाइसकेँ । तर पनि मनमा...
नेपालभाषा साहित्य तःमुंज्याले ४० वसन्त पार ग¥यो – भाषा, कला र साहित्यको क्षेत्रमा ओजपूर्ण योगदानका ४० वर्षहरू । जनता बाँचे भाषा बाँच्छ, सभ्यता बाँच्छ, कला र साहित्यको विकास सम्भव...