विज्ञान हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
- पुष १, २०७६
भक्तपुर, ३० मंसिर । सार्वजनिक माध्यमिक विद्यालय, संयुक्त परीक्षा समितिका सो¥ह वटा विद्यालयबीच भुवनेश्वरी मावि, नंखेलको आयोजनामा भएको विज्ञान हाजिरीजवाफ प्रतियोगितामा वागीश्वरी माविको टोली प्रथम भएको छ । संयुक्त...