विश्वविद्यालयमा पदाधिकारी नियुक्ति – निको नभएको घाउ
- भाद्र १, २०७६
नीरज देशभरका विश्वविद्यालयमा पदाधिकारी नियुक्तिको कुरा यतिबेला चर्चाको विषय बनेको छ । प्रणालीबद्ध देशको निम्ति यो कुनै चर्चाको विषय होइन । यो एउटा नियमित प्रक्रिया हो । यसमा धेरै चर्चा गर्नुपर्ने कुरा...