दुईदिने राष्ट्रिय सम्मेलन सम्पन्न
- असार १, २०७६
भक्तपुर, ३२ जेठ । ‘आर्थिक विकासमा व्यवस्थापनको भूमिका’ विषयमा ख्वप कलेज, देकोचाको आयोजनामा दुईदिने राष्ट्रिय सम्मेलन शनिबार समापन भयो । विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा भएको सम्मेलनको समापन कार्यक्रममा नेपाल...