नेपाली जनता नक्कली विद्रोहदेखि सचेत हुनुपर्ने
- आश्विन ५, २०८२
काठमाडौँ, ५ असोज । नेपाल क्रान्तिकारी युवा सङ्घको ३५ औँ स्थापना दिवसको अवसरमा समसामयिक राजनीतिक अवस्थाबारे काठमाडौँ, टोखामा शनिबार प्रवचन कार्यक्रम भयो । नेपाल क्रान्तिकारी युवा सङ्घ केन्द्रीय समितिको...