“जनज्योति पुस्तकालयलाई स्तरीय पुस्तकालयको रूपमा विकास गर्ने कोसिस गर्दै छौँ”
- भाद्र १५, २०८२
आज पुस्तकालय दिवस । केही वर्ष अघिदेखि भक्तपुर नगरपालिकाले पुस्तकालय दिवस मनाउँदै आएको छ । आधुनिक प्रविधिको विकाससँगै युवाहरू मोबाइलमा व्यस्त हुन थालेको र मोबाइलमै धेरै पुस्तकहरू पाइने भएकोले...