विद्यालय शिक्षा विधेयकमा ‘गैरनाफामूलक’ र ‘पूर्ण छात्रवृत्ति’ हटाउनुपर्ने प्याब्सनको माग
- भाद्र २, २०८२
भक्तपुर, २ भदौ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सिद्धान्ततः विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क हुनुपर्ने र ‘विश्व बजारमा प्रतिस्पर्धी’ हुनसक्ने शिक्षाभन्दा पनि...