ख्वप इन्जिनियरिङ कलेजका ९३ जना विद्यार्थीलाई रु. ४४ लाख २८ हजार बराबरको छात्रवृत्ति रकम वितरण
- श्रावण ७, २०८२
भक्तपुर, ६ साउन । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजले गरिब, जेहेनदार तथा अनुशासित विद्यार्थीलाई आज एक कार्यक्रमको आयोजना गरी छात्रवृत्ति रकम वितरण ग¥यो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख...