काठमाडौँ तारकेश्वरस्थित लालीगुराँस नेसनल एकेडेमीका विद्यार्थीहरू भक्तपुर अध्ययन भ्रमणमा
- मंसिर १५, २०८२
काठमाडौँ, १४ मङ्सिर । काठमाडौँ तारकेश्वरस्थित लालीगुराँस नेसनल एकेडेमीमा कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरूले भक्तपुर अध्ययन भ्रमणको क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग साक्षात्कार गरेका छन् । कार्यक्रममा नगर...