शिक्षामा बेवास्ता गर्ने सरकारले जनशक्ति तयार गर्नसक्छ र ?
- जेष्ठ १८, २०८२
काठमाडौँ, १६ जेठ । आर्थिक वर्ष ०८२/०८३ को अनुमानित बजेटमा सरकारले शिक्षामा सबभन्दा बढी बजेट छुट्याएको भनी गर्व गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको लागि सरकारले दुई...