बासुमा स्वागत तथा छात्रवृत्ति वितरण
- जेष्ठ १०, २०८२
भक्तपुर, ९ जेठ । बासु माविमा नवआगन्तुक विद्यार्थीहरूलाई शुक्रबार स्वागत, पुरस्कार तथा छात्रवृत्ति वितरण कार्यक्रम शुक्रबार सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले विद्यार्थीहरूलाई सहजताको...