बौद्ध साहित्यमा चतुब्र्रह्म विहारको उपादेयता
- भाद्र २, २०८२
- कृष्णकुमार प्रजापति
पृष्ठभूमि : हालको लुम्बिनी प्रदेशस्थित रूपन्देही जिल्लामा अवस्थित पवित्र पावन भूमि लुम्बिनीमा ई.पू.६२३ को वैशाख पूर्णिमा, पुष्प पूर्णिमाको दिन माता मायादेवीको कोखबाट बोधिसत्व राजकुमार सिद्धार्थको जन्म भयो । गत वैशाख...