ठुलो सङ्ख्यामा नेपाली युवा विद्यार्थी बिदेसिनु चिन्ताको विषय
- चैत्र १, २०८१
भक्तपुर, २ चैत । भक्तपुर नगरपालिका नगर शिक्षा शाखा, विद्यालय अनुगमन तथा प्राविधिक सहयोग समितिको आयोजनामा नगरपालिका सभाकक्षमा ‘विद्यालय शिक्षा पाठ्यक्रमसम्बन्धी अन्तक्र्रिया कार्यक्रम’ शुक्रबार सम्पन्न भयो । कार्यक्रममा नगर...