इ–लाइब्रेरी प्रयोगबारे अभिमुखीकरण कार्यक्रम
- पुष २९, २०८१
भक्तपुर, २८ पुस । वागीश्वरी कलेजको आयोजनामा स्नातक तह बीए, बीबीएस चौथो वर्ष र स्नातकोत्तर तह एमए र एमबीएस चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूलाई ई–लाइब्रेरी रिसोर्सेस प्रयोगबारे एकदिने अभिमुखीकरण कार्यक्रम...