भर्खरै :

विद्यार्थीहरूलाई ज्ञान अन्वेषणबारे एकदिने तालिम

विद्यार्थीहरूलाई ज्ञान अन्वेषणबारे एकदिने तालिम

भक्तपुर, १८ फागुन । वागीश्वरी कलेज बीए चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई ‘A Training on Exploring Indigenous Knowledge In Contemporary’ बारे एकदिने तालिम सम्पन्न भयो ।
तालिममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले विद्यार्थीहरूले सिकेका ज्ञान कक्षा कोठामा मात्र सीमित नराखी व्यवहारमा पनि उतार्न आग्रह गर्नुभयो ।
मानविकी सङ्कायका प्रमुख राजन फेलुले विश्व बजारमा रैथाने ज्ञानको महत्व दर्साउँदै रैथाने ज्ञान, स्थानीय संस्कारजस्ता अमूर्त व्यवहारहरू पनि अनुसन्धान अध्ययनको आधार भएको बताउनुभयो ।
सो तालिमका स्रोतव्यक्तिद्वय IACER कलेजका प्राचार्य कृष्णप्रसाद निरौला र शिक्षिका मोनिका निरौला रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *