माध्यमिक विद्यालयको विज्ञान विषयक अनुसन्धानको निष्कर्षको प्रस्तुति र छलफल
- माघ २८, २०८१
भक्तपुर, २७ माघ । भक्तपुर नगरपालिका नगर शिक्षाको आयोजनामा आइतबार विज्ञान विषयक अनुसन्धानको निष्कर्षको प्रस्तुती र छलफल कार्यक्रम सम्पन्न भयो । सम्पन्न अनुसन्धानको निष्कर्षका बारेमा आफ्नो अवधारण राखदै कार्यक्रमका...