शिक्षकहरूमाझ भक्तपुर काण्डको विरोध एवम् भत्र्सना कार्यक्रम
- भाद्र ११, २०८१
भक्तपुर, १० भदौ । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ, भक्तपुर जिल्ला समितिको आयोजनामा पञ्चायती राज्यस्तरबाट रचित भक्तपुर काण्डको विरोध एवम् भत्र्सना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेमकिपाका केन्द्रीय समिति...