शिक्षामन्त्री प्रदेश र सङ्घको राजधानीमा शिक्षक सरूवामा लाग्नु बेठीक
- श्रावण २५, २०८१
काठमाडौँ, २४ साउन । प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि छलफल भयो । बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले...