विज्ञान शिक्षकहरूको तीनदिने तालिम
- असार ३१, २०८१
भक्तपुर, २९ असार । भक्तपुर नगरपालिका, नगर शिक्षा शाखा तथा त्रिभुवन विश्वविद्यालय, शिक्षा विभागको संयुक्त आयोजनामा ‘वातावरणीय तथा ज्ञान मिमांशीय न्याय’ विषयक भक्तपुर नगरपालिकाअन्तर्गतका मावि विज्ञान शिक्षकहरूको तीनदिने तालिमको...