एसईई रिजल्ट : गाली नदिऊँ, खिन्न नहोऊँ
- असार १७, २०८१
- इकुश्रे
बीउ जतिसुकै गुणस्तरीय रोपियोस्, मल जतिसुकै राम्रो हालियोस्—फसल राम्रो हुनका लागि घामपानी मिल्नुपर्छ । विद्यार्थीको पढाइ भनेको पनि खेतीजस्तै हो । प्रसिद्ध शिक्षाविद् गिजुभाइ भन्छन्, “घरमा बाआमाले सुधार्न नसकेका बच्चालाई विद्यालयमा...