बाल विकासमा सत्न्दा बढी ज्येष्ठ नागरिक सम्मानित
- फाल्गुन १८, २०७६
भक्तपुर, १७ फागुन । बाल विकास इङ्गलिश सेकेन्डरी स्कूलको ३२ औँ वार्षिकोत्सव समारोहमा सयजना भन्दा बढी ज्येष्ठ नागरिक सम्मानित भएका छन् । उक्त स्कूलले हजुरबुबा–हजुरआमा सम्मान कार्यक्रममा शिक्षासेवी, समाजसेवी एवं नेमकिपाका...