पाठ्यपुस्तकमा फजुल खर्च रोकौँ
- बैशाख १९, २०८१
- इकुश्रे
पुस्तकले हामीलाई ज्ञान दिन्छ । ज्ञान दिने पुस्तकलाई हामी माया गर्छौँ । किताबको महत्व सम्झिन/सम्झाउन वर्षको एकपटक भए पनि सरस्वती पूजाको दिन पूजा गर्छौँ । अरू बेला पनि झुक्किएर...
पुस्तकले हामीलाई ज्ञान दिन्छ । ज्ञान दिने पुस्तकलाई हामी माया गर्छौँ । किताबको महत्व सम्झिन/सम्झाउन वर्षको एकपटक भए पनि सरस्वती पूजाको दिन पूजा गर्छौँ । अरू बेला पनि झुक्किएर...
सन् १९४८ मा प्यालेस्टिनी भूमिमाथि ठाडो इजरायली उपनिवेशवाद लागु भयो । त्यसलाई बेलायत र संरा अमेरिकाजस्ता उपनिवेशवादी तथा साम्राज्यवादी शक्तिले सघाएका थिए । त्यसयता प्यालेस्टिनी मुक्ति सङ्घर्ष विश्वकै आजु...
सन् १८३० मा संरा अमेरिकामा रेलको बाटो खुल्यो । रेलको बाटोले अलग अलग भएको स्थानीय बजारलाई व्यापक राष्ट्रिय बजारसँग जोडिदियो । त्यसले बन्द व्यापार काममाम र जीविकालाई बढाइदियो ।...
भक्तपुर, १८ वैशाख । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले पुँजीपतिवर्गको नेतृत्वमा भएको आन्दोलनले बहुमत जनताको हित नभई पुँजीपतिवर्गको मात्र हित हुने बताउनुभयो । नेपाल नगरपालिका...
१३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १ अन्तर्राष्ट्रिय श्रमिकहरूको विजय दिवस आजभन्दा करिब डेढसय वर्षअघि उद्योग तथा कलकारखानामा काम गर्ने मजदुरहरूले दैनिक १८ घण्टासम्म काम गर्नुपथ्र्याे । मजदुरले नाममात्रको ज्याला...
एकथरी डिसेम्बरवादीहरू संवैधानिक राजतन्त्रका पक्षधर थिए । तिनका नेता निकिता मुराभ्योभ र सेर्गेइ त्रुबेत्स्कोइ थिए । अर्काथरी डिसेम्बरवादीहरू गणतन्त्र स्थापना गर्न चाहन्थे । पाभेल तनोभिच पेस्तेल गणतन्त्रवादी धारका वैचारिक...
सहरीकरण आजको बसोबासको विकल्पको रूपमा कतिपय विद्वानहरूले अगाडि सारेका छन् तर अव्यवस्थित सहरीकरणको विकल्प स्मार्ट सिटी हुनसक्दैन । माटो, ढुङ्गा, काठ, बाँस, निगालाजस्ता सामानहरूको समुचित मात्रा मिलाई संसारमा सहरको...
०७२ वैशाखको भूकम्पबाट अति प्रभावित १४ जिल्लामध्ये भक्तपुर एक थियो । पुरानो नगर क्षेत्र भग्नावशेषमा परिणत भयो । मानवीय क्षतिसमेत व्यहो¥यो । नाकाबन्दीलगायत विभिन्न कारणले झन्डै दुई वर्ष पुनर्निर्माणले...