३८ वर्षपछि पनि खोजिरहेको, खोजिरहने एउटा फाइल ‘भक्तपुर काण्ड’ !
- भाद्र २९, २०८३
- रामप्रसाद प्रजापति
आज फेरि ३८ वर्षपछि किताबका चाङहरूबिच, दराजका फाइलहरूमाझ खोजिरहेको छु, एउटा पुरानो फाइल, हो ‘भक्तपुर काण्ड’ को फाइल ! तत्कालीन पञ्चायती राज्यस्तरबाट रचिएको उक्त काण्डबारेमा हामीलाई धेरै थोरै जानकारी...