शाननान नगरपालिकाको सहकारी अभ्यासबाट केही सिक्ने कि ?
- मंसिर १५, २०८२
- रवीन्द्र ज्याख्व
नेपालमा अहिले जनस्तरमा सहकारी अभियानले व्यापकता पाएको छ । कम आयस्रोत भएका गरिब जनताले मासिक वा निश्चित अवधिमा थोरै थोरै रकम जम्मा गरी आफूलाई आवश्यकता पर्दा वा पारिवारिक, सामाजिक...