यालोङ महोत्सव, तिब्बती सभ्यता र चिनियाँ समाजवादप्रति गहिरो आस्था
- आश्विन १२, २०८२
- रवीन्द्र ज्याख्व
चिनियाँ समयअनुसार बेलुकीको ७ बज्दै थियो । सिमसिम पानी परिरहेको थियो । तिब्बती जनता यसलाई फ्लावर रेनिङ (Flower Raining) भन्न रुचाउँदा रहेछन् । शान–नान जिम्नास्टिक रङ्गशालामा स–साना स्कूले नानीहरूदेखि...