‘मजदुर—किसान’ को नयाँ अङ्कबारे
- जेष्ठ ७, २०७७
- जमिला
‘मजदुर—किसान’ कम्युनिस्ट विचार र सिद्धान्तबाट नेपाली राजनीतिक माटो सिँच्ने वैचारिक ध्वजाको नाउँ हो । माक्र्सवाद – लेनिनवाद तथा माओ त्सेतुङ विचारधारालाई नेपाली परिवेश सुहाउँदो, सरल, वस्तुपरक व्याख्या र विश्लेषण गर्ने...