माक्र्स र कम्युनेली समाज – ३
- भाद्र २३, २०८२
- जोन बेलामी फोस्टर
मध्ययुगीन जन/कम्युनदेखि सन् १८७१ को पेरिस कम्युनसम्म आधुनिक युगको आरम्भसम्म युरोपका किसानी गाउँहरू परम्परागत भूमि अधिकारमै निर्भर थिए । साथै ती गाउँमा ससाना वस्तु उत्पादन पनि हुन्थ्यो । यसरी...