जनविरोधीहरूको चङ्गुलमा नेपाल ट्रस्ट ¤
- पुष १४, २०७६
अनुदीप नेपाल ट्रस्टको सम्पत्तिको प्रयोग कसरी भइरहेको छ भन्ने विषयमा केही दिनयताका अखबारहरूले प्रस्ट पारेका छन् । पूर्वराजा विरेन्द्रको नाममा रहेको सम्पत्ति सबै नेपाल ट्रस्टको नाममा नामसारी हुने कानुनी बन्दोबस्त...