भारतीय राजदूतावास अगाडि नयाँ पुस्ताको उपस्थितिको अर्थ
- मंसिर २४, २०७६
दसकौँ अघिदेखि भारतले गरिरहेको सीमा अतिक्रमणको विरोध नेपाली जनताले गर्दै आएका छन् । भारतले गर्दै आएको बलमिचाइको विरोध विभिन्न तवरले हुँदै आएको पनि हो । नेपाल–भारतबीचको सीमा खुला नै...