लेनिन कथा – २, गर्मीका दिनहरू
- फाल्गुन १८, २०७६
मरिया प्रिलेजायेभा गर्मीको मौसम धेरै शानदार, सुनौलो हुन्छ । गर्मी याममा सिम्वीस्र्कमा उखर्माउलो गर्मी हुन्थ्यो र हावा पनि नगन्य चल्थ्यो । स्याउका बगैँचा लहलहाउँथे । सिम्वीस्र्कमा बगैँचा धेरै थिए । उल्यानोभ परिवारको...