लिपुलेकमा भारतको बल मिच्चाइ प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरू जिम्मेवार
- भाद्र ५, २०८२
सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीको पारी भारत पर्दछ । भारतले सन् १९५४ यता लिपुलेकबाट व्यापार चलाइराखेको दाबी बल मिच्चाई मात्र हो । नेपालको संसद्ले लिम्पियाधुरासम्मको नक्सा जारी...