धर्मको नाममा पाखण्डहरूको व्यापार फस्टाएसम्म समाज अगाडि बढ्दैन
- भाद्र २, २०८२
- रामरतन चौधरी
प्राचीन युनानमा स–साना नगर राज्यहरू थिए । त्यहाँ खेतीपाती त्यति राम्रो थिएन । यसकारण, त्यहाँका बासिन्दा व्यापार व्यवसायतर्फ पनि लागेका थिए । सबै युनानीहरू आफूहरूलाई एउटै वंशका मान्थे ।...