क्रान्तिले पुरानो ऐन–कानुनको ठाउँमा नयाँ ऐन कानुन बनाउँछ
- भाद्र १, २०८२
- नारायणमान बिजुक्छेँ (रोहित), वरिष्ठ राजनीतिज्ञ एवम् अध्यक्ष नेमकिपा
समाजमा प्रचलित ऐन–कानुन कुनै एकजना कर्मचारी, न्यायाधीश वा एकजना कानुन व्यवसायीको खेस्रा वा शासकहरूको घोषणाबाट हुने होइन । ‘हावा नआई पात हल्लिँदैन’ भनेजस्तै तत्कालीन समाजको आवश्यकताअनुसार नै ऐन–कानुन बनेका...