शासक दलका नेताहरूको भ्रष्ट र प्रतिशोधको राजनीतिले देश भड्खालोमा
- जेष्ठ २७, २०८२
सत्तारूढ राजनीतिक दल या शासकहरूको राजनीति स्वच्छ नभएसम्म सरकारले सही मार्ग निर्देश गर्न सक्दैन । सत्तारूढ दलका नेता, मन्त्री र सांसदहरूले जस्तो अपराध गरे पनि छुट पाउँदै जाने र...