रक्षक नै भक्षक ओली, प्रचण्ड, देउवाका पुँजीवादी सरकार !
- जेष्ठ १४, २०८२
- रामप्रसाद प्रजापति
रक्षक नै भक्षक : सरकार सरकार जनताको अभिभावक हो । जनताका पीर मर्कामा साथ र सहयोग गर्ने सहयोगी हो । कसैले जनतामाथि अन्याय गर्छ भने पीडकबाट रक्षा गर्ने रक्षक पनि हो ।...