काल्पनिक समाजवादी सेन्ट साइमन –१
- जेष्ठ १३, २०८२
(जन्म सन् १७६० – मृत्यु सन् १८२५) क्लाउडे हेनरी कोम्तेडे सेन्ट साइमन फ्रान्सेली काल्पनिक समाजवादका एक संस्थापक हुनुहुन्थ्यो । १७ अक्टोबर १७६० मा उहाँ फ्रान्सको राजधानी पेरिसमा एक रजौटा परिवारमा...
(जन्म सन् १७६० – मृत्यु सन् १८२५) क्लाउडे हेनरी कोम्तेडे सेन्ट साइमन फ्रान्सेली काल्पनिक समाजवादका एक संस्थापक हुनुहुन्थ्यो । १७ अक्टोबर १७६० मा उहाँ फ्रान्सको राजधानी पेरिसमा एक रजौटा परिवारमा...
समाजमा आफ्नो प्रतिभाको चमत्कार देखाउन नेता, लेखक, साहित्यकार, पत्रकार, वकिल, विद्वान् आदिले साहित्य, लेख र भाषणमा प्राविधिक शब्दहरू प्रयोग गरिएका हुन्छन् । शब्द प्रयोगले लेख या भाषणलाई मिठासजस्तो बनाए...
महालेखा परीक्षकको कार्यालयले ६२ औँ वार्षिक लेखापरीक्षण प्रतिवेदन वैशाख ३१ गते सार्वजनिक ग¥यो । प्रतिवेदनमा ७ खर्ब ३३ अर्ब १९ करोड ९ लाख रुपैयाँ बेरुजु रहेको उल्लेख छ ।...
त्यो दिन अनेक क्रूर अन्तर्विरोध देखियो । केही दिनदेखि गाजामा जातिसंहारले उग्र रूप लिइरहेको हुनाले राष्ट्रसङ्घले १४ हजार शिशुहरू मृत्युको मुखमा पुगेको बतायो । उता त्यही दिन अमेरिकी राष्ट्रपति डोनाल्ड...
प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले साँच्चै देशमा सांस्कृतिक, वैचारिक क्रान्तिमात्र होइन प्राविधिक क्रान्ति पनि ग¥यो । प्राविधिक क्रान्तिकै कारण प्रजग कोरिया शिक्षाको देश बन्यो; सरसफाइको देश बन्यो । देशमा दशकौँअघि नै...
(२०८२ जेठ ६ गते भक्तपुर नगरपालिकाको आयोजनामा भएको भनपा वडा नं. ४ गःहिटीस्थित लक्ष्मीनरसिंह मन्दिर उद्घाटन कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) द्वारा व्यक्त मन्तव्यको सार)...
अफ्रिकामा फ्रान्सेली मुद्रा फ्राङ्कोफोन चल्छ । यो मुद्रा चल्ने अफ्रिका कहिल्यै पनि उपनिवेशवादबाट पूर्णतः मुक्त भएको थिएन । अफ्रिकामा रहेका आफ्ना पूर्व उपनिवेशहरूमा रहेको फ्रान्सेली सम्पत्तिको सुरक्षा गर्ने नाममा...
भक्तपुर, ११ जेठ । सूर्यविनायक नगरपालिका वडा नं ९, काँक्राबारीमा केही भूमाफियाहरूले कम्पनीको नाममा सार्वजनिक वन क्षेत्र अतिक्रमण गरी डोजर चलाउँदै छन् । भूमाफियाहरूले वन क्षेत्र मिच्न काँक्राबारी भित्री...