काठमाडौँ उपत्यका भासिने खतरा !? प्रधानमन्त्री र मन्त्रीहरूको आँखा कहिले खुल्ने ?
- जेष्ठ ५, २०८२
काठमाडौँ, ४ जेठ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आइतबार प्रतिनिधिसभाको विशेष समयमा देश र जनताका हितसँग सम्बन्धित केही विषयमा संसद् र सरकारको ध्यानाकर्षण गराउनुभयो । ध्यानाकर्षणको...