आत्महत्या रोकथामसम्बन्धी जान्नुपर्ने कुराहरू
- श्रावण १३, २०८३
- डा. धनरत्न शाक्य
आत्महत्या सचेतनाका लागि हर दिन दिवस आत्महत्या समस्यासम्बन्धी सचेतना, सम्वाद, पैरवी, कार्यक्रम र नीति निर्माणका लागि सन् २००३ देखि सेप्टेम्बर १० मा आत्महत्या रोकथाम दिवस मनाइँदै आएको छ । सञ्जोगले...