माक्र्सवाद पुरानो भयो भन्नेहरूलाई एक उत्तर – १
- बैशाख ३०, २०८२
- का. रोहित
कार्ल माक्र्सको मृत्यु १४ मार्च १८८३ मा भएको थियो । यस अवधिमा संसारमा धेरै ठुल्ठुला परिवर्तनहरू भइसकेका छन् । यसकारण, पुँजीवादी र सर्वहारावादी दुवै पक्षले माक्र्सवादबारे अनेक टीका–टिप्पणी र...