स्वतन्त्र देशको शासकको हैसियत
- बैशाख २९, २०८२
हालै दुई छिमेकी मित्र राष्ट्रहरू भारत र पाकिस्तान एक अर्काविरुद्ध सङ्घर्षमा उत्रिए । केही दिनको हवाई हमला र प्रतिहमलापछि अमेरिकी प्रशासनको मध्यस्थतामा सङ्घर्षविराम भइसकेको छ । भारत–पाकिस्तान द्वन्द्वको सन्दर्भमा...