विश्वको दृष्टि चीनतिर : पेइचिङ रिभ्यु
- बैशाख २३, २०८२
- समा
चीनको राष्ट्रिय जनकङ्ग्रेस (एनसीपी) र राजनीतिक सल्लाहकार निकाय एवम् चिनियाँ जनराजनीतिक परामर्श सभाको राष्ट्रिय समिति (सीपीपीसीसी) को वार्षिक सभा गएको मार्च सुरुको हप्ता सम्पन्न भयो । ती दुई सत्रहरूमाथि...