ट्रम्पको भन्सार ‘बौलाहट’ को सामना
- बैशाख १४, २०८२
- प्रभात पटनायक
बुद्धिजीवीहरूले सत्य बोलेर मात्र पुग्दैन† सही अभीष्टका निम्ति सत्य बोल्नुपर्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक भन्सारनीतिको लगभग विश्वभरि नै निन्दा भइरहेको छ । यो सही पनि हो ।...