सन्दर्भ : लेनिन जन्मदिवस (अप्रिल २२) – भ्लादिमिर इल्यिच लेनिनको सङ्क्षिप्त जीवनी
- बैशाख १०, २०८२
लेनिनको जन्म २२ अप्रिल १८७० मा भोल्गा नदीको छेउको नगर सिम्बर्कस्मा भएको थियो । उहाँको खास नाम थियो भ्लादिमिर उल्यानोभ । उहाँका बाबु स्कूलका इन्स्पेक्टर हुनुहुन्थ्यो । उहाँका दुई...