जनविश्वासको केन्द्र बन्दै ख्वप अस्पताल
- श्रावण ७, २०८३
- कृतिका प्रजापति
एक वर्षमा ७४ जिल्लाका ३ लाख २७ हजारभन्दा बढी बिरामीलाई सेवा प्रदान भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले नागरिकलाई गुणस्तरीय तथा सुलभ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । भक्तपुर...