नेपालको संस्कृतिको रूख सदावहार रहोस् र आफ्नो ‘कारागार’ मा दृढ रहने सबै आत्माहरू स्वतन्त्रताको किनारमा पुगून्
- श्रावण २, २०८३
एक महिनाअघि एक साहित्यिक स्रष्टा सम्मान कार्यक्रममा काठमाडौँ विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटका प्रोफेसर झाङ होङवेईले मलाई ‘जेलका चिट्ठीहरू’ (लेटर्स फ्रम प्रिजन) को चिनियाँ संस्करण देखाउनुभयो । यो उहाँ र कन्फ्युसियस...