इरानले सक्ला त आर्थिक कठिनाइको सामना गर्न ?
- भाद्र १७, २०८३
- महजुब ज्वेरी
अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरूद्ध समन्वित सैन्य अभियान सुरू गरेको ६ महिना पूरा भइसकेको छ । यो युद्ध सुरू हुनुभन्दा लगभग आठ वर्षअघि, राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो...