नेमकिपाको अप्रत्याशित हारपछि मनमा उठेका केही जिज्ञासाहरू
- फाल्गुन २६, २०८२
- हरिसुन्दर पोतामाहाँ
यो चुनाव स्थानीय होइन, संसदीय हो । संसदीय चुनावमा जितेका व्यक्तिको जिम्मेवारी विकास निर्माणभन्दा नीति निर्माणमा केन्द्रित हुन्छ भन्नेमा सचेत छु । १) एउटा अक्सिजनको लागि घर–घरमा कति समस्या...