फोनको प्रभाव र मताधिकार : स्वच्छ निर्वाचनमाथि उठेको प्रश्न
- फाल्गुन ११, २०८२
- लिलाराज ढकाल
नेपालमा निर्वाचन आउँदै गर्दा एउटा बहसको विषय फेरि सतहमा आएको छ– के हामी स्वतन्त्र रूपमा मतदान गरिरहेका छौँ कि फोन, म्यासेज र भावनात्मक दबाबले हाम्रो निर्णयलाई प्रभावित गरिरहेको छ...